प्रधानमन्त्रीको भनाइ अरुले सच्याउने कुरा मान्य हुँदैन : हर्क साम्पाङ
baahrakhari.com · Wed Jun 10 09:37:51 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति आफैँले सच्याउनुपर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले परराष्ट्रमन्त्री शिशिर खनाल बोल्ने कुरामा आफूहरूको सहमति नरहेको बताए । “त्यसमा सहमति छैन । जुन निर्णयप्रति विरोध गर्छौं । प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउन खोजेको हो,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)