पोखराको स्कूल अफ बिजनेस उत्कृष्ट क्याम्पस, सामुदायिकतर्फ जनभावना पुरस्कृत
ratopati.com · Wed Sep 18 18:38:00 UTC 2024

काठमाडौँ । पोखरा विश्वविद्यालयअन्तर्गतको स्कूल अफ बिजनेस क्याम्पसले यसवर्षको उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार पाएको छ ।
सरकारले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा देशभरका क्याम्पसहरूमध्ये राष्ट्रियस्तरमा उत्कृष्टलाई नगदसहित पुरस्कृत गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट क्याम्पस, विद्यालय र अन्य शैक्षिक संस्थाहरूलाई बिहीबार पुरस्कार हस्तान्तरण गरे । उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार पाएको लेखनाथस्थित स्कूल अफ बिजनेसले दुई लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)