मुख्यमन्त्री थापामगरले पाए प्रतिपक्षीविहीन सदनबाट विश्वासको मत
newsofnepal.com · Wed Aug 26 02:29:35 GMT 2026

हेटौँडा ।
बागमती प्रदेश सरकारले पहिलोपटक प्रतिपक्षीविहीन रूपमा चलेको संसद्बाट बल्लतल्ल विश्वासको मत पाएको छ । नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा बागमती प्रदेश सरकार गठन भएको छ । प्रदेशका मुख्यमन्त्री किरण थापामगरको पक्षमा विश्वासको मत ५७ तथा विपक्ष र तटस्थ मत शून्य रह्यो । बैठकमा ५८ जना सांसदको उपस्थिति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)