मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चेरासको एक तीनतारे होटलमा सञ्चालन भइरहेको देह व्यापारको गिरोहमाथि अध्यागमन विभागले आकस्मिक छापा

barnanmedia.com · Sat Jul 11 21:35:00 GMT 2026

मलेसियाको क्वालालम्पुरस्थित जालान चेरासको एक तीनतारे होटलमा सञ्चालन भइरहेको देह व्यापारको गिरोहमाथि अध्यागमन विभागले शनिबार बिहान १:०५ बजे आकस्मिक छापा मा'रेको छ।

गोप्य सूचना र विशेष निगरानीका आधारमा गरिएको उक्त अप्रेशनमा ६ विदेशी महिला र २ पुरुष गरी जम्मा ८ जना पक्रा'उ परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)