मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जसले करिअरको १२ वर्षपछि दिइन् हिट फिल्म

setopati.com · Thu Mar 16 00:11:25 GMT 2023

मेहनत गर्नेहरू असफल हुँदैनन्। अभिनेत्री बेनिशा हमाल यसैलाई अनुशरण गर्दै विगत एक दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रमा लागिरहेकी छन्।

सन् २०११ मा 'स्वर' बाट फिल्मी दुनियाँमा प्रवेश गरेकी उनले त्यसयता 'कालो पोथी', 'ब्लाइन्ड रक्स', 'झ्यानाकुटी', 'घर', 'प्रेमगञ्ज' लगायत फिल्ममा अभिनय गरिन्। दृष्टिबिहीन अभियन्ता तथा कलाकार सृष्टि केसीको बायोपिक 'ब्लाइन्ड रक्स' मा गरेको अभिनयबाट राष्ट्रिय अवार्ड हात पारिन्। उनको कामको तारिफ पनि भयो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)