मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनकुटामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

ekantipur.com · Tue Oct 27 15:52:48 GMT 2026

धनकुटामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बन्न सक्ने र त्यसको प्रभावले बाढी, पहिरो, डुबान तथा हावाहुरीबाट जनधनको क्षति हुन सक्ने सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)