मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवन राइनोजको निर्माण साझेदारमा वेदालय

baahrakhari.com · Tue Oct 27 15:55:32 GMT 2026

काठमाडौं । एनपिएल सिजन–३ मा चितवन राइनोजले वेदालय कन्ट्रक्सनलाई निर्माण साझेदार बनाएको छ । चितवन राइनोजले सामाजिक सञ्जालमार्फत् वेदालयलाई निर्माण साझेदारका रुपमा स्वागत गरेको जनाएको छ ।

सामाजिक सञ्जालमार्फत् दिइएको जानकारीअनुसार वेदालय र चितवन राइनोजको साझेदारीमा केही असाधारण निर्माण गर्न तयार रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)