मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सीसीटीभी जडान

barnanmedia.com · Sat Jul 11 21:45:00 GMT 2026

कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा २६६ स्थानमा सीसीटीभी जडान गरिएको छ ।

स्थानीय तह तथा विभिन्न सरकारी निकायको सहयोगमा जिल्ला प्रहरी कार्यालयले सीसीटीभी जडान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)