अटिजम भएका बालबालिकाको हेरचाह कसरी गर्ने ?
khabarhub.com · Tue Dec 05 01:20:07 GMT 2023
विश्वको जनसंख्याको एक प्रतिशत बालबालिका अटिजमको सिकार भएका छन्। नेपालमा मात्रै करिब तीन लाख बालबालिकामा अटिजम भएको अनुमान गरिन्छ। अटिजम रोग नभई मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था हो। अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गरे बापत सविता उप्रेतीले यो वर्ष भारतबाट प्रदान हुने अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कारसमेत पाएकी छन्। अटिजम के हो ? के कारणले यस्तो हुन्छ ? अटिजम भएका बालबालिकाको स्याहार कसरी गर्ने ? नेपालमा यसको अवस्था के छ ? यी र यस्तै विषयमा केन्द्रित भएर अटिजम भएका बालबालिकाका लागि विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रकी अध्यक्ष सविता उप्रेती सँग खबरहबका लागि पवन मुडभरी ले गरेको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)