कांग्रेस विवादबारे विश्वप्रकाश शर्माका ४ कुरा
setopati.com · Wed Aug 26 02:46:56 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५ औं महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा निवेदन दर्ता भएको सन्दर्भमा अब के हुन्छ भनेर प्रकट भइरहेको जिज्ञासामा धारणा राख्दै ४ कुरा अघि सारेका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् र त्यसको सुनुवाइ बिहीबार छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)