मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देवीघाट ज्येष्ठ नागरिक संरक्षण प्रतिष्ठानलाई एनआरएनए एसिया प्रशान्त क्षेत्रद्वारा सहयोग हस्तान्तरण

ratopati.com · Tue Oct 27 16:02:22 GMT 2026

नुवाकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्रशान्त क्षेत्रको संयोजनमा नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित ‘देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’लाई दुई लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

भदौ १० को भोटेकोशी बाढीले आश्रम वरपर पुर्‍याएको क्षति तथा ज्येष्ठ नागरिकहरूको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै एनआरएनएको उच्चस्तरीय टोलीले मंगलबार प्रत्यक्ष आश्रममै पुगेर उक्त सहयोग हस्तान्तरण गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)