मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुधबार हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

gorkhapatraonline.com · Tue Oct 27 13:07:59 GMT 2026

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । कात्तिक १२ गते बिहीबारदेखि देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव रहने महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)