मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्मल पुर्जाको आज अन्त्यष्टि गरिँदै, गोप्य राखिएको थियो पार्थिव शरिर

rajdhanidaily.com · Wed Aug 26 02:51:20 GMT 2026

लन्डन । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको घातक हिमपहिरोमा परी ज्यान गुमाएका १० पर्वतारोहीमध्येका एक, विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पार्थिव शरीर बेलायत पुगेको छ।

गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्षका अनुसार त्यहाँ उनको अन्त्येष्टिमा उनलाई ‘गार्ड अफ अनर’ अर्थात सम्मान गारद प्रदान गरिने कार्यक्रम रहेको छ । नेपालमा जन्मिएका र ‘निम्सदाइ’ का नामले व्यापक रूपमा चिनिने पूर्व बेलायती गोर्खा सैनिक पुर्जाको अन्त्येष्टि आगामी अगस्ट २६ मा दक्षिण पश्चिम इङ्ल्यान्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा गरिने तय भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)