उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता
annapurnapost.com · Tue Oct 27 15:59:16 GMT 2026

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन्।
मगंलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनले उपराष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)