बाबु छोरालाई डेढ करोड रुपैयाँको चेकले जोडेको नक्कली भुटानी शरणार्थी प्रकरणः बुटवलबाट टोपबहादुरका छोरा समातिए
pahilopost.com · Thu May 04 00:18:32 GMT 2023
काठमाडौं :
नेपाल प्रहरीले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन्। बुधबार राति उनलाई बुटबलबाट पक्राउ गरेको हो। बिहिबार काठमाडौं ल्याएर अनुसन्धान सुरु हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)