आईसीसी विश्वकप लिग–२ मा ओमानसामु नेपालले दियो २ सय २१ रनको लक्ष्य
nepalkhabar.com · Wed Sep 18 19:04:52 UTC 2024
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा ओमानसामु जितका लागि नेपालले २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २० रनको योगफल तयार पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)