मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

ratopati.com · Tue Oct 27 16:18:27 GMT 2026

गण्डकी। शरद याम चलिरहेको छ । निलो आकाश र सेताम्मे हिमालले पोखराको सौन्दर्य थप खुलेको छ । दसैँयता पर्यटकको चहलपहल बाक्लिएको छ । पर्यटनको राजधानी पोखरा यतिबेला ‘गुल्जार’ बनेको छ ।

पर्यटकीय गतिविधि बढेका छन् । पोखराको पर्यटन साहसिक खेलसँग पनि जोडिएको छ । यतिबेला पोखराको आकाशमा दैनिक प्याराग्लाइडिङदेखि हट एयर बेलुनसम्म, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्म भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)