रोमाञ्चक खेलमा इरानलाई हराउँदै कतार लगातार दोस्रोपटक फाइनलमा
baahrakhari.com · Wed Feb 07 17:16:44 GMT 2024
काठमाडौं । रोमाञ्चक खेलमा इरानविरुद्ध ३–२ को जित निकाल्दै साविक विजेता कतार एएफसी एसियन कपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार कतारको अल थुमाम रंगशालामा सम्पन्न खेलमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै घरेलु टिमले फाइनल यात्रा तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)