विश्वप्रकाश भन्छन्–कांग्रेस महाधिवेशन रोक्न अदालतले अन्तरिम आदेश दिने सम्भावना छैन
ratopati.com · Wed Aug 26 03:16:04 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको जारी प्रक्रिया रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी हुने सम्भावना नरहेको दाबी गरेका छन् ।
महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दर्ता भएपछि कार्यकर्तामाझ देखिएको चिन्ता र अन्योललाई चिर्दै उनले महाधिवेशन किन रोकिँदैन भन्नेबारे चारवटा प्रमुख कारणहरू प्रस्तुत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)