संगीत रोयल्टी वितरण, अब वेबसाइटमार्फत पनि विवरण हेर्न सकिने
setopati.com · Wed Jun 10 09:39:00 GMT 2026

संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी रकम वितरण गरेको छ।
समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश-विदेशबाट संकलित रोयल्टी रकम गीतकार, संगीतकार तथा स्रष्टालाई वितरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)