मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज मध्यरातदेखि अनावश्यक भीडभाड, जुलुस, जात्रा आदि गर्न नपाइने 

arthadabali.com · Thu Sep 30 17:44:30 GMT 2021

काठमाडौँ / आज बिहीबार रातिदेखि अनावश्यक अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव गर्न नपाइने भएको छ ।

सरकारले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी यस्तो आदेश जारी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)