निम्सदाइको आज अन्त्येष्टि, पार्थिव शरीर बेलायत पुर्याइएपछि गोप्य राखियो
bishowkhabar.com · Wed Aug 26 03:24:55 GMT 2026

काठमाडौं– पाकिस्तान नियन्त्रित कश्मीरको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको आज बेलायतमा अन्त्येष्टि गरिँदैछ ।
पुर्जाको पार्थिव शरीर बेलायत पर्याइएपछि परिवारले सुरक्षाका कारण अगस्ट ९ देखि गोप्य स्थानमा राखेको थियो । दक्षिण–पश्चिम इङ्ल्यान्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा उनको अन्त्येष्टि गरिनेछ भने उनलाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)