कांग्रेसलाई ८४ सिट दिने सहमति, माधव बीचमै उठेर हिँडे
shilapatra.com · Fri Sep 30 00:40:02 GMT 2022
सत्तारुढ पाँचदलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४४ सिट पाउने भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीलाई ४४ सिट दिने मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार कांग्रेसले ८४ सिट लिने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीलाई १६ सिट दिने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)