जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति
barnanmedia.com · Sat Jul 11 22:36:44 GMT 2026

नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले प्रहरीको उक्त कदमको घोर भर्त्सना गर्दै पक्राउ परेका सबै अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)