२२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
newsofnepal.com · Tue Jul 20 00:47:00 GMT 2021
नेपाल समाचारपत्र, काठमाडौं
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेसबाट प्रधानमन्त्री बनेका देउवालाई पार्टीको नीतिविपरीत विश्वासको मत दिएकाले ती सांसदलाई कारबाही गर्ने तयारीस्वरूप एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)