पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’
khabarhub.com · Tue Oct 27 16:53:46 GMT 2026
गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र सेताम्मे हिमालले पोखराको सौन्दर्य थप खुलेको छ । दसैँयता पर्यटकको चहलपहल बाक्लिएको छ । पर्यटनको राजधानी पोखरा यतिबेला ‘गुल्जार’ बनेको छ ।
पर्यटकीय गतिविधि बढेका छन् । पोखराको पर्यटन साहसिक खेलसँग पनि जोडिएको छ । यतिबेला पोखराको आकाशमा दैनिक प्याराग्लाइडिङदेखि हट एयर बेलुनसम्म, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्म भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)