मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सुरुङमार्ग सञ्चालनमा आएपछि बलम्बुदेखि कलंकीसम्मको सवारी चाप धान्न नसक्ने, फ्लाइओभर बनाउन अध्ययन

lokaantar.com · Mon Jan 31 01:02:20 GMT 2022

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउनुपूर्व बलम्बुदेखि कलङ्कीसम्म सडक विस्तार वा फ्लाइओभर निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन हुने भएको छ ।

सो सुरुङमार्ग सञ्चालनमा आएपछि कलङ्कीदेखि बलम्बुसम्मको अहिलेको सडकखण्डले सवारी चापलाई धान्न नसक्ने भएपछि यस्तो अध्ययन गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)