मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कंगोमा इबोला संक्रमितको संख्या १० हजार नाघ्यो

baahrakhari.com · Tue Oct 27 17:00:50 GMT 2026

किन्शासा । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य अधिकारीहरूले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, मे महिनामा प्रकोप सुरु भएयता अक्टोबर २५ सम्ममा १० हजार ६० जनामा संक्रमण पुष्टि भएको छ भने चार हजार ८८७ जनाको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)