मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आईएमईको डबल अफर

ekantipur.com · Thu Sep 16 17:24:22 GMT 2021

काठमाडौँ — आईएमई ग्रुपले यसपालिको ‘दसैंमा आईएमई डबलको डबलको डबल’ अफर सार्वजनिक गरेको छ ।

यो योजना असोज १ देखि कात्तिक २६ सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । यो योजनाअनुसार विदेशबाट पठाइएको रकम आईएमईका एजेन्ट र आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा डबल पाइनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)