रुसका विपक्षी नेता नाभाल्नी आंतककारी सूचिमा
nepalviews.com · Tue Jan 25 16:27:52 GMT 2022
एजेन्सी । भ्रस्टाचारविरोधी अभिन्यता तथा विपक्षी नेता अलेक्जाई नाभाल्नीलाई रुस सरकारले ‘‘आतंकवादी र अतिवादी’’सूचिमा राखेको छ। एक वर्षभन्दा लामो समयदेखि जेलमा रहेका नाभाल्नीलाई मंगलबार यस्तो सूचिमा राख्ने निर्णय रुसको संघीय वित्तिय निगरानी सेवाले गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)