सुकुमबासीको पक्षमा उभिँदा सरकारले अभियन्तामाथि प्रतिशोध साध्यो : जेन-जी फ्रन्ट
barnanmedia.com · Sat Jul 11 23:11:24 GMT 2026

नेपाल जेन-जी फ्रन्टले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावित सुकुमबासीको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूलाई सरकारले प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको बताएको छ।
शनिबार एक विज्ञप्ति जारी गरेर फन्टले सुकुमबासीविरुद्ध राज्यदमन विरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका अभियन्ता माजिद अन्सारीलाई सरकारले प्रतिशोध साँध्दै गैरकानुनी ढंगले पक्राउ गरेको भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)