मधेशमा नयाँ सत्ता समीकरणको कसरत
gorkhapatraonline.com · Tue Oct 27 17:22:09 GMT 2026

एमाले, जसपा नेपाल र जनमतबीच छलफल तीव्र; ६२ सांसदको समर्थन जुट्ने सम्भावना, नेतृत्व र सत्ता बाँडफाँटमा सहमति हुन बाँकी
मधेश प्रदेशमा नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सत्ता समीकरण निर्माणको कसरत तीव्र बनेको छ । वर्तमान सरकार अल्पमतमा परेपछि एमाले, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र जनमत पार्टीबिच नयाँ गठबन्धन बनाएर सरकार गठन गर्ने विषयमा छलफल अघि बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)