मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा इतिहासकै उच्च मतदान, परिणाम के होला?

deshsanchar.com · Tue Oct 27 16:41:13 GMT 2026

इजरायलमा मंगलबार भइरहेको राष्ट्रिय निर्वाचनमा एतिहासिक मतदान भएको छ। स्थानीय समयअनुसार साँझ ४ बजेसम्म ५५.७ प्रतिशत मतदाताले मतदान गरेका छन्, जुन सन् १९७३ देखि यताकै सर्वाधिक हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)