बर्डफ्लुका कारण साढे ५ लाख कुखुरा नष्ट, ४२ करोड राहत दिँदै सरकार
nepalviews.com · Wed Jun 10 09:46:08 GMT 2026

कीर्तिपुर । पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ ।
हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ