कांग्रेस महाधिवेशन रोक्न अन्तरिम आदेश आउने सम्भावना छैन : विश्वप्रकाश शर्मा
deshsanchar.com · Wed Aug 26 02:16:39 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा परेको रिट निवेदनका सम्बन्धमा पार्टीका उपसभापति विश्वप्रकाश शर्माले अदालतबाट अन्तरिम आदेश जारी हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)