संसदमा हर्क साम्पाङले भने– प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ
shilapatra.com · Wed Jun 10 09:48:59 GMT 2026

श्रम संस्कृति पार्टीले बुधबारको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । सभामुख डीपी आर्यालले बुधबारको सदनको कारबाही अघि बढाउनेबित्तिक्कै सो पार्टीका सांसदहरूले उठेर विरोध गरेका थिए ।
सभामुख अर्यालले समय दिएपछि श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति उनले आफैँ सच्याउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)