दर्जनौं अनलाइन अकाउन्ट ढुक्कले चलाउन यसरी प्रयोग गर्नुहोस् पासवर्ड म्यानेजर
techpana.com · Tue Apr 13 17:25:17 GMT 2021
काठमाडौं । पासवर्ड सेट गर्ने कुरामा धेरैजसाे मानिसहरू लापरवाही र अल्छी गर्छन् । हामीले प्रयोग गर्ने पासवर्ड कतिको बलियो छ त ? यस्तो पासवर्ड विश्वमा कतिले प्रयोग गर्छन् र यी कहिल्यै ब्रिच भएका छन् वा छैनन् ?
ह्याभ आइ बीच पाउन्ड बाट तपाईंले यी कुरा सजिलै निरीक्षण गर्न सक्नुहुन्छ । उस्तै किसिमका पासवर्ड प्रयोग गर्नु गलत अभ्यास हो भनेर थाहा पाउँदा पाउँदै हामी त्यही गल्ति दोहोर्याई रहन्छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)