मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

हिमाल

baahrakhari.com · Tue Oct 27 17:41:11 GMT 2026

काठमाडौं उपत्यकाबाट मंगलबार साँझ देखिएका हिमाल । प्रदूषण कम हुँदा, मौसम खुल्दा काठमाडौं र यहाँका डाँडाबाट गणेश, लाङटाङ, मनास्लु, हिमालचुलीलगायत हिमाल देखिन्छ । दसैँ बिदामा उपत्यकामा सवारी कम चले, प्रदूषण अति न्यून रह्यो जसले गर्दा यतिबेला काठमाडौंबाट उत्तरतिर हिमाल छर्लंग देखिएका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

#बाह्रखरी फोटो

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)