मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

khabarhub.com · Sat Jul 11 23:58:00 GMT 2026

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने हुँदैछन् । अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा हुने यो बहुप्रतीक्षित भिडन्त नेपाली समय अनुसार आइतबार बिहान ६:४५ बजे सुरु हुँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)