कांग्रेसमा लफडा–विजयी भएकालाई प्रमाणपत्र वितरणमा आनाकानी
lokpath.com · Fri Dec 03 15:57:29 GMT 2021
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत विभिन्न जिल्लामा अधिवेशनका क्रममा विवाददेखि झडपसम्मका खबरहरु समेत आइरहेका छन् । यसैक्रममा रौतहतमा भने विजयी भएकालाई प्रमाणपत्र वितरणमा आनाकानी गरिएको खबर बाहिरिएको छ ।
रौतहट क्षेत्र नम्बर ४ को निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधीहरूको प्रमाणपत्र बनाउन कृष्ण यादव समूहको अवरोध गरेको आरोप लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)