मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सूर्यतारा सिमेन्ट उद्योगलाई १४ अर्ब लगानी स्वीकृति

lokaantar.com · Fri Apr 01 00:48:12 GMT 2022

सरकारले कर्णाली प्रदेशमा स्थापना हुन लागेको पहिलो सिमेन्ट उद्योग सूर्यतारा सिमेन्ट उद्योगलाई १४ अर्ब लगानी गर्न स्वीकृति दिएको छ ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको लगानी बोर्डको ५०औँ बैठकले योसहित रासायनिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न एक जर्मनी कम्पनीलाई अनुमति दिने निर्णय पनि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)