अलैँचीको निर्यात बढ्यो
nepalnews.com · Thu Dec 04 23:54:11 GMT 2025

झापा। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ।
कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)