मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जनकपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

baahrakhari.com · Tue Oct 27 18:10:08 GMT 2026

धनुषा । जनकपुरधाम उपमहानगरपालिका-१ वकिलटोल बस्ने ४५ वर्षीया रन्जना देवी शर्माको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरको कलमा जडित विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)