नर्वेलाई हराउँदै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा
nepalnews.com · Sun Jul 12 00:12:41 GMT 2026
काठमाडौं । इङ्ल्यान्डले फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा नर्वेमाथि २–१ को रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)