मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कञ्चनपुरका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण

ratopati.com · Tue Oct 27 18:29:46 GMT 2026

कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले यहाँका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण गरेको छ ।

कम्पनीले युरिया र डिएपी मलको कोटा निर्धारण गरिएको महेन्द्रनगर शाखाका प्रबन्धक हेमराज जोशीले जानकारी दिए । उनका अनुसार प्रदेश मल वितरण व्यवस्थापन समितिबाट महेन्द्रनगर शाखालाई प्राप्त हुने ५४१ मेट्रिक टन युरिया र ४८७ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)