बाख्रापालनदेखि बजारीकरणसम्मका लागि कृषि विकास बैंकको ‘मिटा कर्जा’
halokhabar.com · Tue Oct 27 10:00:00 GMT 2026

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले बाख्रापालन व्यवसायलाई व्यावसायिक र व्यवस्थित बनाउँदै किसानको आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यले ‘मिटा कर्जा’ योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको योजनाअनुसार बाख्रापालन व्यवसायका लागि १० वर्षसम्मको कर्जा अवधि र स्थिर ब्याजदरको व्यवस्था गरिएको छ । यस योजनाले बाख्रापालनमा संलग्न किसान तथा व्यवसायीलाई दीर्घकालीन लगानी र व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)