नेपालसँग आर्थिक समृद्धिको लक्ष्य छ : मन्त्री राई
farakdhar.com · Fri Sep 15 17:15:17 GMT 2023
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपालसँग आर्थिक समृद्धिको लक्ष्य रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेशन विभागद्वारा आयोजित ‘प्राविधिक, व्यवसायिक शिक्षा तथा तालिम’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले नेपालले आर्थिक समृद्धिसँगै पूँजी तथा मानव संशोधन व्यवस्थित गर्ने लक्ष्य लिएको बताए ।
‘लक्ष्य प्राप्त गर्न टिभिइटीका जानकार, शैक्षिक वर्ग, विकासका साझेदार तथा निजी क्षेत्रको सहयोग र समन्वयमा राम्रो काम गर्न अघि बढिरहेका छौँ’, मन्त्री राईले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)