मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

barnanmedia.com · Thu Dec 04 23:48:48 GMT 2025

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खङ्ग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)