रसुवाको भोटेकोशीमा बाढी: टिमुरेस्थित बीओपीमा खटिएको प्रहरी टोली सम्पर्कविहीन
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात् आएको ठूलो बाढीका कारण टिमुरेमा खटिएको सुरक्षा टोलीसँग सम्पर्क टुटेको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भोटेकोशीमा आएको अचानकको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)