मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पेजर आक्रमण कसरी मोसादसँग जोडिएको छ, हेजबुल्लाहका लागि कस्तो धक्का?

barnanmedia.com · Wed Sep 18 21:27:30 UTC 2024

लेबनानको स्वास्थ्य मन्त्रालयले पेजर विस्फोटमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको जनाएको छ। हेजबुल्लाहका सशस्त्र सेनाहरूले सञ्चार गर्न पेजरहरू प्रयोग गर्छन्।

बेरुतसहित अन्य धेरै क्षेत्रमा विस्फोट भएको थियो। विस्फोटमा घाइते भएका 2,800 जनामध्ये लेबनानका लागि इरानी राजदूत पनि थिए।इजरायलको मोसाद गुप्तचर सेवाले हजारौँ हेजबुल्लाह पेजरहरू विस्फोट गरेको धेरैवटा रिपोर्टहरूले बताउँछन्। लेबनानका एकजना वरिष्ठ सुरक्षा अधिकारीले पेजरहरू केही महिनाअघि देशमा ल्याइएको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)